स्वाभीमानी व्यक्तित्व वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्ट

बैतडी जिल्लाको द.न.पा. अलामा जन्मनु भएका थानेश्वर प्रसाद भट्टसँग मेरो पहिचान विरेन्द्र बहुमुखी क्याम्पस शाहिलेकमा २०२७ सालको एसएलसी परिक्षा दिने क्रममा भेट भयो । मेरा कक्षा शिक्षक प्रेमराज लेखकको साथमा परिक्षा सकिएपछि स्कुलबाट बाहिर आउने बेलामा भएको थियो ।प्रेमराज लेखक मेरा कक्षागत गुरु र अंग्रेजी विषयको परिक्षा सकिएकै दिन उहाँ र मेरो केही कुरा अंग्रेजीमा … Continue reading स्वाभीमानी व्यक्तित्व वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्ट